logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिटिजन्स बैंक र अनमोल डेण्टल हबबिच समझदारी

सिटिजन्स बैंक र अनमोल डेण्टल हबबिच समझदारी


  • बिहिबार, जेष्ठ १७ २०८१

  • काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवन स्थित अनमोल डेण्टल हबबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले अनमोल डेण्टल हबका सेवाहरुमा १५% सम्मको आकर्षक छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय