logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

किन सारियो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय ?

किन सारियो मन्त्रीपरिषद् बैठक र बजेट भाषणको समय ?


  • मंगलबार, जेष्ठ १५ २०८१

  • काठमाडौ । मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

    यस्तै आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय