logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दिगो विकासको ४१ प्रतिशत लक्ष्य उपलब्धि हासिल

दिगो विकासको ४१ प्रतिशत लक्ष्य उपलब्धि हासिल


  • आइतबार, जेष्ठ १३ २०८१

  • काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सन् २०३० सम्मको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको बताएका छन् । आज प्रतिनिधिसभामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै दिगो विकास लक्ष्यको ४१ प्रतिशत लक्ष्य हासिल भएको बताएका हुन् ।

    उनले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासमा सरकारले यसलाई हात पारेको उपलब्धि बताए। यस्तै उनले मानव विकास सूचांक, प्रतिव्यक्ति आय, महिलाको स्थिति, खानेपानी र सिँचाइको स्थिति लगायतबारे समेत जानकारी दिए । यस्तै ऊर्जा क्षेत्रमा नेपालले शत प्रतिशत जनतामा विद्युत्को पहुँच पुर्‍याउने लक्ष्य रहेको समेत उनको भनाई छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय