logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु

कार्यदलको बैठक कानुन मन्त्रालयमा सुरु


  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक केहीबेर अघिमात्र सुरु भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय