logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सिटिजन्स बैंकद्वारा बेनी अस्पताललाई वाटर फिल्टर सहयोग

सिटिजन्स बैंकद्वारा बेनी अस्पताललाई वाटर फिल्टर सहयोग


  • आइतबार, जेष्ठ ६ २०८१

  • काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्याग्दीको बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ । बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमका बीच अस्पताललाई दुई वटा वाटर फिल्टर हस्तान्तरण गरिएको हो ।

    अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण विरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको पाइएकाले सो सहयोग गरिएको बैंकले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय