logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तीन जिल्लाका सीडीओ फेरिए

तीन जिल्लाका सीडीओ फेरिए


  • शुक्रबार, जेष्ठ ४ २०८१

  • काठमाडौँ । गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए ।

    बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा पदस्थापन निर्णय गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय