logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जना पक्राउ

रेस्टुरेन्टमा जुवातास खेलिरहेका ६ जना पक्राउ


  • सोमबार, बैशाख ३१ २०८१

  • काठमाडौँ । भिमदत्त नगरपालिका-५ बनखेतस्थित शंकर दत्त भट्टको हाइवे फास्ट फुड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भट्टसमेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

    वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ६१ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय