logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बालमन्दिर जग्गा विवादको विषयमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी

बालमन्दिर जग्गा विवादको विषयमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी


  • बिहिबार, बैशाख २७ २०८१

  • कामठाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषय २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको हो ।

    बालमन्दिरकोतर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

    यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रुपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानबा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रुपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय