logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधान सेनापति सेल्फ क्वारेन्टाईनमा

प्रधान सेनापति सेल्फ क्वारेन्टाईनमा


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी महारथी पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा बस्नुभएको छ । सेनाका अनुसार आजदेखि प्रधान सेनापति थापा सेल्फ क्वारेन्टाईनमा बस्नुभएको हो ।

    प्रधान सेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम उहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै सेल्फ क्वारेन्टाईन बस्नुभएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय