logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति


  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब १३ करोड लगानी स्वीकृति गरेको छ। सोमबारदेखि नै विभागले अटोमेटिक रूपमा विदेशी लगानी स्वीकृत गर्ने प्रणाली सुरू गरेको छ।

    लगानी कम्पनी, निर्माण, हाइड्रोपावर र होटल रेस्टुरेन्ट गरी चार क्षेत्रमा विभागले लगानी स्वीकृत गरेको हो । लगानीकर्तामा चीन, अष्ट्रेलिया, बेलायत, अमेरिका र भारतीय कम्पनी रहेका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय