logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि

इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि


  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

    ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।

    निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।

    स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १७१३ मत ल्याएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय