logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बझाङमा एमाले उम्मेदवार २५ मतले अगाडि

बझाङमा एमाले उम्मेदवार २५ मतले अगाडि


  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा झिनो मतले अगाडि रहेका छन् ।

    २६,७८५ सदर मतमध्ये भण्डारीले १०,१४९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार उभिषेकबहादुर सिंहले १०,१२४ मत प्राप्त गरेका छन् ।

    तेस्रो स्थानमा माओवादीका जनकबहादुर बुढा छन् । उनले ३६९५ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवारले २४२७ मत पाएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय