logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एक रन बनाउँदै आउट भए अनिल साह

एक रन बनाउँदै आउट भए अनिल साह


  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

    नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो । उनलाई एक रनको व्यक्तिगत स्कोरमा क्यारेबियन बलर ओसेन थोमसले आन्द्रे फ्लेचरद्वारा क्याच गराएका हुन् । ४.४ ओभरमा अनिल आउट हुँदा नेपालले २३ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय