logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दोहाबाट आज १४७ नेपाली स्वदेश फर्किए

दोहाबाट आज १४७ नेपाली स्वदेश फर्किए


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । आज कतारमा समस्यामा परेका १४७ नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको उडानमार्फत आठ महिलासहित १४७ नेपाली नेपाल फर्किएका हुन् ।

    कोरोना भाइरसको महामारीपछि हिजोसम्म कतारबाट ११ हजार १५० नेपाली स्वदेश फर्किएका छन् । कोरोनाकै अवधिमा कतारमा ज्यान गुमाएका ६५ नेपालीको शव स्वदेश ल्याइएको पनि सीसीएमसीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय