काठमाडौं । नेपलमा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ –४८६४
प्रदेश २– १३०४७
बाग्मती प्रदेशमा –१५२०३
गण्डकी प्रदेशमा –३०९३
प्रदेश ५मा –८३७१
कर्णाली प्रदेशमा –२८४०
सुदूरपश्चिम प्रदेशमा ६४८०
सम्बन्धित समाचार
थप