logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

पाँच रन बनाउँदै पेभेलियन फर्किए कप्तान रोहित

पाँच रन बनाउँदै पेभेलियन फर्किए कप्तान रोहित


  • शुक्रबार, बैशाख ७ २०८१

  • काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

    तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहित १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किए । उनलाई यूएईका बलर अली नासिरले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका थिए । सातौँ ओभरको अन्तिम बलमा रोहित आउट हुँदा नेपालले ३८ रन बनाएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय