logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ


  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय