logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह ऐरी

१७ रन बनाउँदै आउट भए दीपेन्द्रसिंह ऐरी


  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो ।

    उनी नौ बलमा तीन चौकाको मद्दतले १७ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई साउदी अरेबियाका बलर वाजी उल हसनले ईस्तिक अहमदद्वारा क्याच गराए । पाँचौँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट हुँदा नेपालले ४८ रन बनाएको छ । नेपाललाई जितका लागि १८ बलमा २६ रन चाहिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय