logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कतारका सरकार प्रमुख अमिर शेख नेपाल आउँदै

कतारका सरकार प्रमुख अमिर शेख नेपाल आउँदै


  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । अमिर शेख अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल आउन लागेको बताइएको छ । यद्यपि नेपाल सरकारले आधिकारिक घोषणा गरेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयमा तयारी चलिरहेको बताउँदै औपचारिक मिति तय भएपछि औपचारिक जानकारी गराउने बताए ।

    मन्त्रालय स्रोतअनुसार अमिर शेखको भ्रमणको क्रममा नेपालले कतारलाई हात्तीका दुईवटा बच्चा (छावा) दिने तयारी गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय