logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हङ्कङको आठौँ विकेट पतन

हङ्कङको आठौँ विकेट पतन


  • सोमबार, बैशाख ३ २०८१

  • काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको आठौँ विकेट लिएको छ । हङ्कङको आठौँ विकेट पनि अविनाश बोहराले नै लिएका हुन् ।

    उनले हङ्कङका सातौँ नम्बरका ब्याट्सम्यान जिसन अलीलाई १४ रनको व्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

    अविनाशले लिएको यो तेस्रो विकेट हो । १६।३ ओभरमा जिसन अली आउट हुँदा हङ्कङले एक सय दुई रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय