logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालले पहिलो विकेट गुमायो

नेपालले पहिलो विकेट गुमायो


  • शनिबार, बैशाख १ २०८१

  • काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल १२ रन बनाएर आउट भएका हुन् ।

    आमिर फरुकको बलमा आउट हुन अघि उनले दुई चौका हिकाए । नेपालले २.५ ओभरमा १८ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय