logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने

मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने


  • बुधबार, चैत्र २८ २०८०

  • जनकपुर । मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

    बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा मधेसका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय