logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पर्वतको जलजलामा एक दम्पतीको हत्या

पर्वतको जलजलामा एक दम्पतीको हत्या


  • मंगलबार, चैत्र २० २०८०

  • काठमाडौँ । पर्वतको जलजलामा एक दम्पतीको हत्या भएको छ । जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।

    घरभित्र सुतिरहेको अवस्थामा जिसी दम्पतीको हत्या भएको र आज बिहान घरभित्र नै मृत अवस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए । पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय