logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाललाई पाँचौँ सफलता, मुर ६५ रन बनाएर आउट

नेपाललाई पाँचौँ सफलता, मुर ६५ रन बनाएर आउट


  • शनिबार, चैत्र १७ २०८०

  • काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पाँचौँ सफलता हात पारेको छ । कमल ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । विस्फोटक ब्याटिङ गरेका पिटर मुर २६ बलमा ६५ रन बनाउँदै क्याच आउट भए ।

    उनले ३ चौका र ७ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले १२.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय