logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललित राजवंशीले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट

ललित राजवंशीले लिए आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट


  • सोमबार, चैत्र १२ २०८०

  • काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका हुन् ।

    उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्माइकललाई आठ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारे । चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको छ । आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय