logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनसरीबाट करिब १ सय ६३ किलो गाँजा बरामद

सुनसरीबाट करिब १ सय ६३ किलो गाँजा बरामद


  • बुधबार, चैत्र ७ २०८०

  • काठमाडौँ ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट  करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

    विशेष सूचनाको आधारमा गए राति इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले नदीको किनारमा बेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा  बरामद गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय