logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता

अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङ्गबिच भेटवार्ता


  • मंगलबार, चैत्र ६ २०८०

  • काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

    भेटमा नेपाल र चीनबिच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप बलियो बनाउने विषयमा संवाद भएको बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय