logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जनमोर्चाद्वारा राष्ट्रिय सभा अध्यक्ष छान्ने मतदान बहिष्कार

जनमोर्चाद्वारा राष्ट्रिय सभा अध्यक्ष छान्ने मतदान बहिष्कार


  • मंगलबार, फाल्गुन २९ २०८०

  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालले राष्ट्रिय सभा अध्यक्ष छान्ने मतादान बहिष्कार गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित राष्ट्रिय सभामा भएको मतदान प्रक्रियामा जनमोर्चा सांसदले भाग लिएनन् ।

    जनमोर्चाका एक मात्र सांसद तुलप्रसाद विश्वकर्माले दुवै उम्मेदवारमध्ये कसैलाई भोट नहाली नो भोटको पक्षमा रहेको बताए । राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्रका सांसद नारायण दाहाल र कांग्रेसका सांसद युवराज शर्माबीच प्रतिस्पर्धा भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय