logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायक प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय रहेको नयाँ भिडियो ‘फूलमाया कान्छी’ सार्वजनिक

गायक प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय रहेको नयाँ भिडियो ‘फूलमाया कान्छी’ सार्वजनिक


  • सोमबार, फाल्गुन २८ २०८०

  • काठमाडौँ । गायक तथा मोडल प्रकाश सपुत र सनिशा भट्टराईको अभिनय रहेको नयाँ भिडियो ‘फूलमाया कान्छी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएका भिडियोका निर्देशक सुनिल विक हुन् भने छायाँकन बुद्ध थापाको रहेको छ ।

    योगेशकाजी शाह र शान्तिश्री परियारको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द छ । गायक शाहकै संगीत तथा संगीत संयोजन गीतमा  छ । योगेश र शान्तिश्रीले यस अगाडि पनि सहकार्यमा थुप्रै गीत ल्याइसकेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय