logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ : महामन्त्री थापा

प्रधानमन्त्री पदबाट हट्नुपर्ने डरमा हुनुहुन्छ : महामन्त्री थापा


  • आइतबार, फाल्गुन २७ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदबाट हट्नुनुपर्ने डरमा रहेको बताएका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    थापाले प्रधानमन्त्रीको कुर्सी बन्नु भन्दा पहिलादेखि नै हल्लिएको समेत बताए । उनले कतिखेर धकेलिने र लड्ने भन्ने डर प्रधानमन्त्रीमा रहेको जिकिर गर्दै उनले डराएको प्रधानमन्त्रीले युद्धस्तरमा काम गर्न नसक्ने बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय