logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाली कांग्रेसले संसदीय दलको बैठक

नेपाली कांग्रेसले संसदीय दलको बैठक


  • बुधबार, फाल्गुन २३ २०८०

  • काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । एमाले-माओवादीको गठबन्धन बनेपछि प्रतिपक्षमा पुगेका कांग्रेसले आफ्नो नयाँ रणनीति बनाउन दलको बैठक बोलाएको हो । बिहीबार विहान ९ बने क संसदको ल्होत्से हलमा बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

    बैकठमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उनका अनुसार संसदीय दलले उक्त निर्णयलाई आत्मसात गर्दै सरकारको समर्थन फिर्ताको निर्णय लिने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय