logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गंगाको पहलमा कल्पनाको उद्दार

गंगाको पहलमा कल्पनाको उद्दार


  • सोमबार, माघ २७ २०७६

  • हराएकि कल्पना बिराटनगरमा भेटिइन , महिनौं पछि भयो आमाछोरिको कुराकानी,,,
    सामाजिक संजालमा भाइरल भएको ग्याङ्ग फाइटमा कुटिएकी कल्पना चौधरी नभएको पुष्टि भएपछी कल्पनाको खोजिको लागि आमाको अनुरोध हामीले तपाइहरु माझ राख्दैगर्दा आज दिउसो हामिलाइ कल्पनाबारे केही जानकारी प्राप्त भयो त्यसलाई फलो गर्दै जादा सुचना सत्य सबित भयो र आमा सङ कुरा गराइसकेपछी अहिले कल्पना बहिनि घर फर्किदैछिन,हामिलाइ यो मिसनमा सहयोग गर्नुहुने आकाश कार्की भाइ लगायत सम्पुर्ण टिमलाइ धन्यवाद!बाकी भिडियोमा हेर्नुस अनि प्रतिक्रिया दिनुस है!


    सम्बन्धित समाचार थप

    लोकप्रिय