logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गठबन्धन सरकारको निरन्तरता रहन्छः देउवा

गठबन्धन सरकारको निरन्तरता रहन्छः देउवा


  • शुक्रबार, फाल्गुन १८ २०८०

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार निरन्तरता रहने बताएका छन् ।

    शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन सरकार कायमै रहने र आगामी पर्यटन विकास यही सरकारले गर्ने पनि बताए । ‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भने, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ ।’


    सम्बन्धित समाचार थप

    लोकप्रिय