logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सोमपालले लिए नामिबियाको पहिलो विकेट

सोमपालले लिए नामिबियाको पहिलो विकेट


  • शुक्रबार, फाल्गुन १८ २०८०

  • काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो पहिलो विकेट गुमाएको छ ।

    नामिबियाको पहिलो विकेट सोमपाल कामीले लिएका हुन् । उनले नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगरलाई तीन रनको ब्यक्तिग स्कोरमा गुलसन झाद्वारा क्याच गराए । दोस्रो ओभरको तेस्रो बलमा क्रुगर आउट हुँदा नामिबियाले ११ रन बनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय