logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बिहीबारदेखि हाटबजार सञ्चालन गर्दै लिटिल एन्जलस कलेज

बिहीबारदेखि हाटबजार सञ्चालन गर्दै लिटिल एन्जलस कलेज


  • बुधबार, फाल्गुन १६ २०८०

  • काठमाडौँ- लिटिल एन्जलस कलेजले आफ्ना विद्यार्थीहरूको उत्पादनलाई प्रवर्द्धन गर्न हाटबजार सञ्चालन गर्ने भएको छ।  बिहीबारबाट सुरु हुने यो हाटबजारमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो बिजनेसलाई  स्टल राखेर बेच्नेछन्।

    उक्त हाटबजारमा कलेज नजिकका स्थानीयहरूका पनि स्टल रहने छन्। यो हाटबजार लिटिल एन्जलस कलेज अफ म्यानेजमेन्टको बिजनेस क्लिनिकको पहलमा सुरु भएको हो।

    क्लिनिकले विद्यार्थीको उद्यमशीलता बढाउन र स्टार्ट अपहरूलाई समर्थन गर्न विक्रेताहरूलाई निमन्त्रणा पनि गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय