logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र ऐरीको आठौँ अर्धशतक

टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र ऐरीको आठौँ अर्धशतक


  • बुधबार, फाल्गुन १६ २०८०

  • काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन् ।

    उनले २८ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको आठौँ अर्धशतक हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय