logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी स्थायी कमिटी बैठक सुरु

माओवादी स्थायी कमिटी बैठक सुरु


  • बिहिबार, फाल्गुन १० २०८०

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको  छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

    बैठकमा पार्टीको दुई महिने अभियान, कार्य विभाजन, विधान प्रिन्ट लगायतका विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटी बैठकअघि पदाधिकारी बैठक बसेको थियो । सो बैठकमा ती विषयमा छलफल भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय