logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाले बनायो पाँच ओभरमा दुई विकेट गुमाएर २२ रन

१६९ रनको लक्ष्य पछ्याएको नामिबियाले बनायो पाँच ओभरमा दुई विकेट गुमाएर २२ रन


  • बुधबार, फाल्गुन ९ २०८०

  • काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधवारको खेलमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँच ओभरमा दुई विकेट गुमाएर २२ रन बनाएको छ । नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको हो । उनी आठ रनको ब्यक्तिग स्कोरमा रन आउट भएका थिए ।

    १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो । नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको ब्यक्तिग स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय