logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ


  • मंगलबार, फाल्गुन ८ २०८०

  • काठमाडौं । ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईला रहेका छन् ।

    दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले उनलाई घोपा अस्पताल धरान लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय