logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट

इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट


  • शुक्रबार, फाल्गुन ४ २०८०

  • काठमाडौँ । विगत ४ बर्षदेखि नेपाली बजारमा PURE EV ब्रान्डको इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको ह्वाइट लोटस मोटर्सले विशेष उपहार योजना ल्याएको छ । जसअनुसार अर्न्तगत प्रत्येक स्कुटरको खरिदमा ४५ हजारसम्म छुट दिन थालिएको छ । यो योजना फाल्गुन १ गतेदेखि बैशाख ३१ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।

    राजधानीको ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरको विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले PURE EV ब्रान्डका स्कुटहरुको विक्री वितरण गर्दै आएको छ । ग्राहकको सुविधाको लागि कम्पनीले काठमाडौँभित्र कालो पुल र बुद्वनगरमा अत्याधुनिक सर्भिस सेन्टरद्वारा विक्री पछिको सेवा दिँदै आईरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय