logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

झिनो मात्रामा बढ्यो नेप्से परिसूचक

झिनो मात्रामा बढ्यो नेप्से परिसूचक


  • बिहिबार, माघ २५ २०८०

  • काठमाडौँ- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो मात्रामा बढेको छ। बिहीबार नेप्से परिसूचक  ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ।

    बिहीबार ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा किनबेच भएको छ।१३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ भने चारवटाको समूहगत सूचक घटेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय