logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

Profile Int’l Education Consultancy ले ल्यायो VALENTINE WEEK OFFER

Profile Int’l Education Consultancy ले ल्यायो VALENTINE WEEK OFFER


  • सोमबार, माघ २२ २०८०

  • काठमाडौं । Profile Int’l Education Consultancy (PIEC) विगत एक दशक भन्दा लामो अनुभवी दक्ष सैक्षिक परामर्शक द्वारा संचालित एजुकेशनल संस्था हो। एक दशक लामो यात्रामा यस टीम द्वारा विश्वका विभिन्न देशमा नेपाली विद्यार्थीहरु अध्यनका लागि उचित छात्रवृत्ति सहित पठाइएको छ । राजधानीको पुतलीसडक (नियुप्लाजा) मा रहेको PIEC थुप्रै परामर्शक व्यवसायीहरुको भीडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कन्सल्टेन्सी हो। करिब 1.5 दशकको वैदेशिक अध्यन (IELTS/ PTE) शिक्षण अनुभव बोकेका Instructor द्वारा भाषा क्लास सञ्चालन भइरहेको छ ।

    सन् २०१६ देखि परामर्श सेवा सुरु गरेका नवराज पर्साई र नितेश उप्रेती ले एक दशक पार गर्दै गर्दा संस्थाले थुप्रै विद्यार्थीको मन मात्रै जितेको छैनन् । उनीहरूलाई आफ्नो उज्जवल भविष्य पनि देखाएका छन्। PIEC ले हाल USA,अष्ट्रेलिया, क्यानाडा, न्यूजिल्याण्ड, यूके, डेनमार्क, फिनल्याण्ड, जापान लगायतका गन्तव्य हरुमा अध्यन गर्न चाहने नेपाली विद्यार्थीहरुलाई सेवा दिइरहेको छ। यसबाहेक PIEC ले आफ्नो भाषा क्लास को कारण पनि स्थापित छ। IELTS/ PTE/ DUILINGO/ JAPANESE भाषाका लागि अलग अलग दक्ष प्रशिक्षकको व्यवस्था गरेको छ। साथै PIEC ले आफ्नो भाषा कक्षमा VALENTINE WEEK OFFER चलाइरहेको छ जसमा Feb १४ भित्र दर्ता गर्नुहोस् र विद्यार्थीको लागि भाषा कक्षामा 50% छुट को व्यवस्था गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय