logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रास्वपा संसदीय दलको बैठक सुरु

रास्वपा संसदीय दलको बैठक सुरु


  • शुक्रबार, माघ १९ २०८०

  • काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । बैठक  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

    आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय