logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने


  • बुधबार, माघ १७ २०८०

  • काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको हो ।

    कम्पनीको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८० को वित्तीय विवरण वार्षिक साधारण सभामा पेस गर्ने प्रस्ताव गरेको  छ । जबकि, सेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव भने कम्पनीको सञ्चालक समितिले गरेको छैन ।

    कम्पनीले गत आर्थिक वर्षमा सेयर धनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय