logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका

कुष्ठरोगको नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमताका


  • सोमबार, माघ १५ २०८०

  • काठमाडौँ । कुष्ठरोग लागेका नयाँ बिरामीमध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू छन् । पछिल्लो पटक २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएकामध्ये १ सय ८९ जना फरक क्षमता भएकाहरू हुन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार शून्यदेखि १४ वर्ष उमेरका बालबालिकामा ८ जना फरक क्षमता भएका छन् । फेला परेका कुष्ठरोगका बिरामीमध्ये १ सय ८१ जना बालबालिका छन् ।

    तीमध्ये ८ जना फरक क्षमता भएको शाखाले उल्लेख गरेको छ । २५ सय २२ जनामा कुष्ठरोगका नयाँ बिरामीमध्ये २५ सय १० जना उपचाररत रहेको शाखाले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय