logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तनहुँमा ४६ वर्षीया महिलामाथि जबरजस्ती करणी

तनहुँमा ४६ वर्षीया महिलामाथि जबरजस्ती करणी


  • आइतबार, माघ १४ २०८०

  • काठमाडौँ ।  तनहुँमा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय