logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

विभिन्न स्थानमा तीनजना मृत फेला

विभिन्न स्थानमा तीनजना मृत फेला


  • मंगलबार, माघ ९ २०८०

  • काठमाडौँ । देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।  सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीया सिमा कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्  ।  यता अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ फर्ज्याङपुल नजिकै खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    त्यस्तै चितवनको भरतपुर महानगरपालिका-१ नारायणी किनारस्थित हरिहर मन्दिर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय