logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अनु चौधरीको ‘सुनन ए मायालु’ मा पुष्कर र स्मारिकाको अभिनय

अनु चौधरीको ‘सुनन ए मायालु’ मा पुष्कर र स्मारिकाको अभिनय


  • सोमबार, माघ ८ २०८०

  • काठमाडौँ । गायिका अनु चौधरीको स्वर रहेको गीत ‘सुनन ए मायालु’ सार्वजनिक गरिएको छ । तुलाधर लामिछानेको शब्द तथा पवन परियारको संगीत तथा एरेञ्ज रहेको गीत स्याङ्जा म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा पुष्कर राउत र स्मारिका ढकाल फिचर्ड छन् । मुभि पोइन्टले निर्माण गरेको भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईको छायाङ्कन, बन्दे प्रसाद र प्रविन ढकालको सम्पादन छ ।

    भिडियोका निर्देशक सुरेश पाण्डे हुन् । भिडियोमा बिरामी परेका प्रेमीका लागि एउटी प्रेमीले स्वास्थ्य लाभका लागि गरेको संघर्ष देखाइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय