logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात

दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात


  • बिहिबार, माघ ४ २०८०

  • पोखरा । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ । बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

    उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय