logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब अनलाईन टिकट काट्न मिल्ने

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब अनलाईन टिकट काट्न मिल्ने


  • बिहिबार, माघ ४ २०८०

  • काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु भएको छ।

    माघ १ गते बिहान ७.४५ बजे पहिलो पटक अनलाइन सेवा उपयोग गरी टिकट काटेका पर्यटकहरुलाई स्वागत गरिएको छ। शिवपुरी पर्वत श्रृङ्खलाको अबलोकन गर्न आएका पाहुनाहरुलाई नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, मध्यवर्ती क्षेत्र विष्णु चपली अध्यक्ष धावा तामाङ्गनिकुञ्जका प्रमुख गणेश पन्त, वन विभागका महानिर्देशक डा। सिन्धु प्रसाद ढुङ्गाना, लगायतले मायाको चिनो प्रदान गर्दै स्वागत गरेका थिए।

    आज माघ १ गते निकुन्जको केन्द्रीय कार्यालय रहेको रहेको बुढानीलकण्नठ पानी मुहानमा टिकट काटेर निकुन्ज घुम्न आएका राजीव खड्का, आविक सिलवाल, रक्षक अधिकारी, कृष्ण सुवेदी र प्रदिप तिमल्सिनालाई स्वागत गरिएको थियो।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय